काठमाडौं- नेपाल नर्सिङ परिषद्ले प्रवीणता प्रमाणपत्र तह उत्र्तीण वा बिएस्सी नर्सिङ उत्र्तीण भएका नर्सहरुका लागि नाम दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) आगामी साउनमा लिने भएको छ । परिषद्ले साउन २ गते लिने लाइसेन्सिङ परीक्षाका लागि फर्म भर्ने अन्तिम मिती आगामी असार २० गतेसम्मलाई तोकेको छ । असार २१ देखी २५ गतेसम्ममा दोब्बर दस्तुरमा फर्म भर्न सक्ने व्यवस्था समेत गरेको परिष्याद्ले जनाएको छ । परिषद्ले फर्म भरेका विद्यार्थीलाई असार ३१ देखी साउन १ गतेसम्म प्रवेश पत्र वितरण गर्ने जनाएको छ । परीक्षाको समय र केन्द्रका बारेमा भने परीषद्ले पछि जानकारी गराउने जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
बिज्ञापन
बिज्ञापन
चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११
बिज्ञापन

No comments:
Post a Comment