पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Friday, December 2, 2016

चितवनमा कस्तुरीले औषधी उत्पादन गर्न सुरु - औषधी अन्तर्राष्ट्रिय बजारमा समेत लैजाने योजना

 -जय पाठक (जे.पी.)


         २०७३ मंसिर १७ ( शुक्रबार ) चितवन / औषधी क्षेत्रमा लामो अनुभव समालिसकेका युवाहरुद्वारा सञ्चालित कस्तुरी फर्मास्युटिकल्स् प्रालिले औषधी उत्पाद गर्न सुरु गरेको छ । गुणस्तरीय   औषधी उत्पादन गर्ने लक्ष्यको साथ स्थापना भएको यस कम्पनिले निकट भविष्यमै आफ्नो औषधी बजारमा ल्याउन लागेको छ ।  

      भरतपुर  उपमहानगरपालिका–१७ ब्रमपुर चितवनमा रहेको सो कम्पनिले हाल विशेष प्रविधिका साथ औषधीको अनुसन्धान, विकास तथा उत्पादनको काम तीब्र रुपमा भैरहेको कम्पनिका सेल्स् डाइरेक्टर उद्धव बाबु त्रिपाठीले जानकारी दिनुभयो ।

        ‘चितवनमा उत्पादीत औषधी नेपाल भर मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने लक्ष्यको साथ अत्याधुनिक प्रविधि प्रयोग गरी कम्पनिले औषधी उत्पादन गर्न थालेको छ’ उहाँले भन्नुभयो । देशका हरेक कुनामा रहेका जनाताले औषधी नपाएर ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले दुर्गम ठाउँहरुमा समेत विशेष संयन्त्र प्रयोग गरी औषधी पु¥याइने उहाँले जानकारी दिनुभयो ।

       ‘औषधी मानव स्वस्थ्यसंग प्रत्यक्ष रुपमा जोडिएको निकै सम्बेदनशील  चिज हो त्यसकारण यसको गुणस्तरमा कतिपनि सम्झौता गरिदैन आफ्नो ध्यान गुणस्तरीय उत्पादन र मानव स्वास्थ्यसंग रहन्छ’ कम्पनीका अध्यक्ष प्रवेक खनालले भन्नुभयो ।  अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय औषधी उत्पादन गरी सुपथ मूल्यमै छिटै नेपाली बजारमा ल्याउन लागिएको र भविष्यमा अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्ने उद्देश्य सहित कम्पनी स्थापना गरिएको उहाँले जानकारी दिनुभयो  ।
      दक्ष जनशक्तिद्वारा सञ्चालित यस कम्पनिले औषधी क्षेत्रमा रहेको परनिर्भातालाई कम गरी यस क्षेत्रमा विशेष प्रविधि, नयाँ सोच, गुणस्तरीय उत्पादन , सुलभ मूल्य र सबैको पहुँच पु¥याउने विशेष गुरुयोजनाको साथ अघि बढेको  दाबी गरेको छ । कस्तुरी फर्मास्युटिकल्स् प्रालि एलोपेथिक औषधी उत्पादन गर्ने कम्पनि हो ।  
  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution ) 
    • पाठक हेल्थ खबरबाट लाईभ एफ.एम.रेडियो सुन्नुहोस्  - http://radio.nepal.fm

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन