पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Wednesday, March 25, 2015

CMC मा सुरु भयो ओपन हार्ट सर्जरी

चितवन मेडिकल कलेज (CMC) शिक्षण अस्पतालमा ‘ओपन हार्ट सर्जरी’ सेवा सुरु भएको छ ।

अस्पतालमा मुटुको ‘माइट्रलभल्भ’ बिग्रिएको मंगलपुर चितवनकी ५५ वर्षीया सत्यदेवी श्रेष्ठको पहिलो सर्जरी भएको छ ।कार्डियाक सर्जन डा. भगवान कोइरालाको टोलीले २ घण्टा २० मिनेट लगाएर शल्यक्रिया गरेको हो ।

कार्डियाक सर्जन नविन गौतमका अनुसार बाल्यकालमा भएको बाथ मुटुरोगका कारण श्रेष्ठको भल्भ बिग्रिएकोे थियो । उनको एउटा भल्भ फेरिएको छ भने अर्को ‘ट्राइकस्पिड भल्भ’को मर्मत गरिएको डा.गौतमले बताए । मुटुमा ४ वटा भल्भ हुन्छन् । सर्जरीपछि बिरामीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

                  काठमाडौ बाहिर भएको यो तेस्रो ओपन हार्ट सर्जरी हो ,मेडिकल कलेजका अध्यक्ष डा. हरिश न्यौपानेले ओपन हार्ट सर्जरी नियमित गरिने बताएका छन् । ‘यो सेवाले चितवन जिल्ला मेडिकल सिटी बन्न अर्को इटा थपिएको छ’, डा. न्यौपानेले भने, ‘यो सेवाले पश्चिम क्षेत्रका मुटुरोगीलाई काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य गरेको पनि छ ।’

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन