पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Monday, March 23, 2015

अस्पतालका मेसु डा. पौडेलले गरे महिला कर्मचारीहरुलाई अभद्र ब्यबहार

     
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विजय पौडेलले अस्पताल हाताभित्र मादक पदार्थ सेवन गर अस्पतालको सघन उपचार कक्ष, प्रशासन र विभिन्न वार्डहरुमा कार्यरत महिला कर्मचारीहरुलाई अभद्र ब्यबहार गरेको भन्दै स्वास्थ्यसंग सम्बन्धित बिभिन्न कर्मचारी संघ संगठनले  संयुक्त बिज्ञप्ति जारी गरि घटनाको निन्दा गरेका छन् ।

     विज्ञप्तिमा घटनाको सत्य तत्य छानविन गरि यथार्थ विवरण बाहिर ल्याउन प्रशासनसंग जोडदार माग गरिएको छ । दोषी मेसुलाई तत्काल कारवाहीको समेत माग गर्दै यस घटनाकोविरुद्ध एकजुट भएर लाग्न महिला अधिकारकर्मी, नागरिक समाज, महिला समूह, उद्योगी ब्यपारी तथा सर्बसाधरणसंग अपिल पनि गरिएको छ ।

      महिला कर्मचारी माथि हातपात गर्दै ढोका थुनेर कसैलाई भने कारवाही गर्ने चेतावनी समेत दिएको बताईएको छ । घटनाको विरोध गर्नेमा नेपाल स्वास्थ्यकर्मी संघ चितवन, अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठन चितवन, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ चितवन, नेपाल स्वास्थ्यकर्मी संघ केन्द्रिय कमिटि, अस्पताल विकास समिति कर्मचारी युनियन र नेपाल निजामती कर्मचारी युनियन रहेका छन् । उनीहरुले बिज्ञप्तिमा देशभर महिला हिंसा बिरोधी अन्दोलन भईरहेका बेला जिम्मेवार पदमा बसेको चिकित्सकले गरेको कार्य निन्दनिय रहेको बताएका छन् ।


डा.पौडेललाई हालै मात्र मेडिकल सुपरिटेण्डेन्टमा नियुक्त गरिएको थियो । यस विषयमा मेसु पौडेलले कुनै प्रतिक्रिया दिनचाहानु भएन ।

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन