२०७६ चैत १४ (शुक्रबार) काठमाडौं / विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) का कारण यतिबेला विश्वका अधिकांश मुलुक लकडाउनको अवस्थामा पुगेका छन्। लकडाउनका कारण घरमै बस्नुपर्ने हुँदा अाैषधी तथा स्वास्थ्य सम्बन्धी केही परामर्श चाहिएमा फोन मार्फत लिन सकिने भएको छ।
कोरोना भाइरसको विश्वव्यापी संक्रमण फैलिरहेको अवस्थामा गरिएको लकडाउन केहि समय लम्बिन सक्छ । यो विपतकाे बेला नेपालका बिभिन्न स्तरका अस्पतालमा कार्यरत क्लिनिकल फर्मासिष्टहरुसँग फोन सम्पर्क राखी औषधी तथा स्वास्थ्य सम्बन्धी विविध जानकारीहरु लिन सकिने डाक्टर अफ फार्मेसी संघ नेपालका सचिव डा. देविराम पाेखरेलले जानकारी दिए । तल उल्लेखित नंम्बरहरुमा सिधा फोन मार्फत परामर्श लिनसकिने उनले बताए ।
डाक्टर अफ फार्मेसी संघ नेपाल(DPAN)काे विज्ञप्ति यस्ताे छ :
डाक्टर अफ फार्मेसी संघ नेपाल(DPAN)काे विज्ञप्ति यस्ताे छ :
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )




No comments:
Post a Comment