पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Wednesday, May 2, 2018

विपन्न परिवारका लागि अनन्त आशा नेपालको नि:शुल्क स्वास्थ्य शिविर ।

      २०७५  बैशाख १९ ( बुधवार ) चितवन / अनन्त आशा नेपालको आयोजनामा मंगलवार  एक दिने नि:शुल्क स्वास्थ्य  शिविर सम्पन्न भएको छ । रोजीरोटीका लागि विभिन्न ठाउँबाट नारायणगढ र भरतपुर क्षेत्रमा बसेका विपन्न परिवारका लागि एकदिने नि : शुल्क स्वास्थ्य शिविर भरतपुरमा आयोजना गरिएको हो । 

     स्वास्थ्य शिविरको भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहाले उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा बोल्दै उपमेयर शाहाले महानगर क्षेत्रको समग्र विकासमा यो संस्थाले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । आगामी दिनमा पनि यस्तै खालको सहयोग संस्थावाट महानगरले पाउने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य देखि शैक्षिक क्षेत्रमा यो संस्थाले गर्दै आएको काम प्रशंसा योग्य भएको टिप्पणी समेत गर्नुभयो ।
     चितवन उच्च माध्यमिक विद्यालयको परिसरमा आयोजना गरिएको कार्यक्रममा  बालरोग विशेषज्ञ डा. डिसुजा शाक्य तथा छालारोग विशेषज्ञ डा. अच्युत पोखरेल लगायतको विशेषज्ञहरुको टोलीले स्वास्थ्य परीक्षण गरेको संस्थाका उपाध्यक्ष प्रदीपकुमार चौधरीले जानकारी दिनुभयो ।
     शिविरमा विद्यार्थीहरु, पिछडिएको समुदायका बालबालिकाहरुको स्वास्थ्य परीक्षण तथा परिवारका सदस्यहरुको निशुल्क मधुमेह जाँच गरिएको थियो । उक्त शिविरमा भरतपुर र नारायणगढ क्षेत्रका २ सय २५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य परीक्षण सँगै औषधी वितरण, बल्ड ग्रुपीङ, सुगर जाँच गरिएको सँस्थाका उपाध्यक्ष चौधरीले पाठक हेल्थ खबरलाई जानकारी दिनु भयो । ।

      सुगर तथा बल्ड ग्रूपीङ कार्यक्रम सिड मेडिकल ल्याबराेटरिजकाे सहयाेगमा भएको थियोे भने निःशुुल्क अाैषधी टाइम फर्मासियुटिकस् कम्पनीले उपलब्ध गराइएको थियो ।
  
नि:शुल्क स्वास्थ्य  शिविरको  फोटो फिचर  :




  •  पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )    

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन