२०७३ फाल्गुन २३ ( सोमबार ) काठमाडौं / धादिङ स्वास्थ्य समाजको
साधारणसभाबाट अध्यक्षमा फर्मासिष्ट निराजन कंडेल चयन हुनु भयको छ । शनिबार भयको पाँचौ साधारणसभाले कंडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ
कार्यसमिति गरेको हो ।
समाजको उपाध्यक्षमा सविता इटनी कार्की र कृष्णलाल उप्रेती, महासचिवमा डा. रामथापा क्षेत्री, सचिवमा डा. विष्णु खतिवडा र डा.अनुज श्रेष्ठ, कोषाध्यक्षमा डा.सन्तोष धरेल चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा डा.मिलन सिलवाल, डा.राजकुमार बन्जरा, डा.सुष्मा इटनी, डा.रोसन रिजाल, डा. घनश्याम पाण्डे, जेसीका थापा क्षेत्री, राजेन्द्र खतिवडा, सुशिल अधिकारी, ऋषि कडरिया र अप्सरा कंडेल चयन भएका छन् ।

- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:
Post a Comment