पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Saturday, July 2, 2016

लक्की मिडिया हाउसले दोस्रो बार्षिकोत्सव भव्य रुपमा मनाउने तयारी , चिकित्सक लगायत बिभिन्न बिधाका व्यक्तिहरुलाई सम्मान गरीने

       
    २०७३ बैशाख १८ ( शनिबार ) चितवन / मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको गौरवमय दोस्रो बार्षिकोत्सव भव्य रुपमा मनाईने भएको छ । 

   "मिडिया लगायत सबै खाले कार्यक्रमको एउटै आधार" भन्ने मुल नाराका साथ अघि बढिरहेको लक्की मिडिया हाउसले आगामी कार्तिक २३ गते एक भव्य कार्यक्रमकाबीच बार्षिकोत्सव मनाईने लक्की मिडिया हाउसका प्रबन्ध निर्देशक हरी कार्की 'लक्की'ले जानकारी दिनुभयो । बार्षिकोत्सवका लागि अहिलेदेखि नै बिभिन्न सघसंस्थाहरुसँगको सहकार्यलाई तिब्र पारिएको कार्कीले बताउनुभयो । 
     
  बार्षिकोत्सवका अवसरमा बिभिन्न बिधाका ब्यक्तित्वहरुलाई सम्मान गरीने उहाँको भनाई छ । बार्षिकोत्सवका अवसरमा बिभिन्न क्षेत्रमा उल्लेखनिय एवंम् विशिष्ट योगदान दिनेहरुलाई मौफसलमै पहिलो पटक सम्मान गरीने उहाँको दाबी छ । वार्षिकोत्सव समारोहमा नायक, नायिका, निर्माता, हल सञ्चालक, व्यवसायी, पत्रकार, चलचित्र बितरक, समाजसेवी, चिकित्सक लगायत बिभिन्न क्षेत्रमा योगदान दिएकाहरुलाई बिशेष सम्मान गरीने प्रबन्ध निर्देशक कार्कीले बताउनुभयो । 

       मोफसलमा रहेर पनि सुचना, समाचार र मनोरञ्जनको क्षेत्रमा लक्की मिडिया हाउस अब्बल सावित छ । छोटो समयमै हरेक क्षेत्रमा लोकप्रिय बन्दै गएको लक्की मिडिया हाउसले चितवनमा बिभिन्न कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको सो मिडिया हाउसले एकल साँझ, बिभिन्न सांगीतक कार्यक्रम, नेपाली फिल्मको विशेष सो गरिरहेको प्रवन्ध निर्देशक “लक्की“ बताउनुहुन्छ ।

         स्थानीय देखि राष्ट्रिय स्तरका सबै मिडियामा सेवाप्रदान गर्दै आएको लक्की मिडिया हाउसले बिभिन्न कार्यक्रमहरुको पत्रकार सम्मेलनसँगै व्यवस्थापन पनि गर्दै आएको छ । नेपाली सिनेमा बजारको प्रचार र यस क्षेत्रको प्रवद्धनको लागि निरन्तर लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरु कलाकारहरुको साथमा विशेष शो गर्दै आएको छ ।

  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन