पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Wednesday, January 6, 2016

धादिङमा औषधि अभावले उपचार समेत प्रभावित

    २०७२ पुष २१ (धादिङ) – नाकाबन्दीले गर्दा धादिङमा औषधि अभाव भएको छ । जाडो समय सुरु भएसँगै जरुरी हुने  औषधिको अभाव देखिएको हो । जाडो समयमा चाहिने एन्बिायोटिक तथा अन्य औषधि अभाव भएकाले स्वास्थ्य उपचारमा समेत प्रभाव परेको जिल्ला जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्लले बताएका छन् ।
चिसोे बढेसँगै अत्याधिक मात्रामा चाहिने एमोक्सासिलिन, आँखामा राख्ने सिफ्रो, दमका रोगीका लागि अत्यावश्यक सालबिटामोल लगायत औषधिको चरम अभाव भएको हो । अहिले जिल्लाका स्वास्थ्य संस्थामा यी औषधि नभएपछि बिरामी समस्यामा परेको मल्लले जानकारी दिएका छन् ।

    शिशुलाई लगाइने बिसिजी खोप समेत अभाव भएकाले समस्या देखिएको छ । शिशुलाई स्वास्थ्य केन्द्रमा पहिलो पटक ल्याउनेबित्तिकै लगाइने सो खोप अभावले गर्दा समस्या आएको छ । खोप अभाव भएकाले शिशुलाई एक महिना बिराएर स्वास्थ्य संस्थाले लगाउने गरी मिलाइएको मल्लको बताएका छन् ।

     सो खोपको एक भायलमा २० जनालाई दिन पुग्ने हुन्छ । तर खोलेको छ घन्टापछि लगाउन मिल्दैन । यसो गर्दा खोप खेर जाने भएकाले खोप सेवा व्यवस्थित गर्नका लागि व्यवस्थापन गरिएको हो । जिल्लाका भूकम्पपीडित बिरामी परेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय र स्वास्थ्य सेवा विभागले जिल्लाका विस्थापित शिविर लगायत स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन् । रासस

  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन