पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Friday, July 24, 2015

सधै जवान देखिन के गर्ने - के नगर्ने ।



सुन्दर र जवान हुने चाहना कसलाईपो हुँदैनर । यसका लागि महिलाले विभिन्न उपाय अपनाउने भएपनि पुरुष भने लजाउने गर्छन् । आफ्नो जीवनशैलीलाई अलिकति मात्र परिवर्तन गर्न सकियो भने जवान र सुन्दर देखिन सकिन्छ । जुन अपनाउँदा न लाज हुन्छ न त साइड इफेक्ट नै । 

-दैनिक सेभिङ नगर्ने
धेरै पुरुषलाई सफाचट् हुने रहर हुन्छ । दाह्री नभएपछि जवान र सुन्दर देखिन्छ भन्ने भ्रम छ । तर, दैनिक सफाचट् हुने बानीले  फाइदा गर्दैन । बरु दैनिक सेभिङका कारण छालामा पत्र बस्न जान्छ र झन् कुरुप र बुढो देखिन्छ । 

-मस्चराइज गर्नुहोस्
मस्चराइजले छालालाई सुख्खा हुनबाट जोगाउँछ । सुख्खा छालाले सबै पुरुषलाई वास्तविक उमेर भन्दा बुढो देखाउँँछ । मस्चराइजिङले छालामा रिंकल बस्नबाट पनि जोँ । यसकारण आफ्नो अनुहार सधैँ सफा गरेर मस्चराइज गर्नुपर्छ । यदि धेरै तैलीय छाला छ भने सोप–फ्री क्लिजरको प्रयोग गर्दा राम्रो हुन्छ । 

-क्लिजिङ गर्नुहोस्
आफ्नो दैनिकीमा क्लिजिङ मात्रै थप्ने हो भने पनि अनुहारमा चमक ल्याउन समय लाग्दैन । प्रतिदिन दुईपल्ट क्लिजिङ मात्रै गर्ने हो भने छालामा जमेको धुलो र फोहोर हटाएर स्वस्थ बनाउँछ । यो सेभिङ  गर्नुभन्दा पहिले गर्दा राम्रो हुन्छ । जसले सेभिङमा अप्ठ्यारो नपारेर छाला बिगार्न दिँदैन ।

-सधैँ सनस्क्रिन लगाउँर्नुहोस्
पुरुषहरु सुन्दरतामा ध्यान दिन्छन् तर मुख्य कुरामा वास्ता गर्दैनन् । घरबाट निस्किनुअघि सनस्क्रिन सबैका लागि जरुरी हुन्छ । घामले महिला वा पुरुष नछुट्याउने भएकाले जवान र सुन्दर देखिन रहर गर्नेले सनस्क्रिन लगाउन भुल्न हुँदैन । 

-आँखाको हेरचाह गर्नुहोस्
धेरैले एउटै गल्ती गर्छन्, त्यो हो सुन्दरताका लागि अनुहारको छालामा गोरोपन  ल्याउनुपर्छ । तर, कसैले पनि सबैभन्दा चाँडो ठोक्किन जाने आँखाको वास्ता गर्दैनन् । आँखाको हेरचाह गर्दा जवान देखिने मात्रा अझै बढ्छ । किनभने आँखाको वरिपरि आउने चाउरीपनाले उमेर समेत बढी देखाउँछ । पानी र तनावका कारण आँखा वरिपरि यस्तो हुन जान्छ । जसलाई नियमित रुपमा ख्याल गर्न सके राम्रो हुन्छ । 

-अनुहारको सरसफाइ गर्नुहोस्
बिहान उठ्नेबित्तिकै अनुहारमा पानी लगाएपछि दिनभर वास्ता नगर्ने धेरैको बानी हुन्छ । तर, अनुहारमा उज्यालो ल्याउनु छ भने कम्तिमा चारपल्ट अनुहारको सरसफाइ जरुरी छ । अझ तैलीय छाला भएमा त सफाइको मात्रा बढाउन जरुरी छ । 

-दाँतको ख्याल गर्नुहोस्
अरुको आँखामा चाँडै पर्नेमध्य दाँत अग्रपंतिमा आउँछ । आँखा जुधेपछि त्यो नजर दाँतमा ठोकिन्छ । त्यसैले दाँतको ख्याल गर्ने र सरफाइ गर्ने कुरामा कहिल्यै पछि पर्नुहुँदैन । 

-एजेन्सी

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन