दाङ २०७२ वैशाख ५ गते / घोराहीस्थित गोरखा अस्पतालको अप्रेशन थियटरमा शनिबार दिउँसो आगलागी भएको छ । विद्युत सर्ट भएर आगालागी भएको अस्पतालले जनाएको छ । आगलागीबाट दुई करोड भन्दा बढी क्षति भएको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
आगलागी पछि भर्ना भएका बिरामीहरु भाडदौड गरेका थिए । अस्पतालले बिरामीहरुलाई संयमित रहन आग्रह गरेको छ । आगो केही समयमै नियन्त्रणमा आएको थियो ।
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:
Post a Comment