पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Saturday, March 23, 2019

स्वास्थ्य दर्पण मिडिया नेटवर्कको वार्षिकोत्सव एवं हेल्थ अवार्ड कार्यक्रम (फोटो फिचर सहित)

    २०७५  चैत्र  ९ ( शनिबार ) काठमाडौं / स्वास्थ्य दर्पण मिडिया नेटवर्कले सातौं वार्षिकोत्सव एवं ‘स्वास्थ्य दर्पण हेल्थ अवार्ड–२०७५’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । 

  नेटवर्कले आज काठमाडौंमा एक कार्यक्रम गरी चिकित्सकदेख पत्रकारलाई ‘स्वास्थ्य दर्पण हेल्थ अवार्ड–२०७५’ बाट सम्मान गरेको हो । सम्मानित हुनेमा ७ वटै प्रदेश का ९ जना चिकित्सक प्रा.डा.संजिवकुमार शर्मा, डा.श्याम सुन्दर दास, डा.मदनकुमार पिया, प्रा.डा.श्यामराज रेग्मी, प्रा.डा.भरतबहादुर खत्री, डा.सुरेशकुमार कनौडिया, डा.निरेश थापा, डा.चन्द्रप्रकाश पाण्डे, डा.अजय न्यौपाने रहेका छन् ।




       यस्तै हेल्थ अवार्ड स्वास्थ्यकर्मीद्वय कृष्णप्रसाद रिजाल र गोविन्द नेपाललाई समेत प्रदान गरिएको थियो । स्वास्थ्य संस्थाअन्तर्गत नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले समेत हेल्थ अवार्ड पाएको छ ।
यस्तै स्वास्थ्य पत्रकार अतुल मिश्र, पदमराज जोशी, दिपक दहाल, पुरुषोत्तम घिमिरे, कल्पणा आचार्य र उद्धवराज भेटवाललाई पनि हेल्थ अवार्ड प्रदान गरिएको थियो ।

स्वास्थ्य दर्पण मिडिया  नेटवर्ककोसातौं वार्षिकोत्सव एवं ‘स्वास्थ्य दर्पण हेल्थ अवार्ड–२०७५’ कार्यक्रमको फोटो फिचर :

















     सो   कार्यक्रममा कांग्रेस महामन्त्री डा.शशांक कोइराला, पूर्वस्वास्थ्यमन्त्री डा.वंशिधर मिश्र, पत्रकार महासंघका महासचिव रमेश विष्ट, चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा.डा.जगदीशप्रसाद अग्रवाल स्वास्थ्य दर्पणका अध्यक्ष सन्दिप श्रेष्ठ लगायतकाले मुलुकमा स्वास्थ्य पत्रकारिताले गति लिँदै गरेको बताए ।नेटवर्कका अध्यक्ष सन्दीप श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ‘स्वाथ्य दर्पण’ पुस्तक समेत विमोचन गरिएको थियो ।
  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन