पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Monday, February 6, 2017

नेपाल फर्मा एक्स्पो २०१७ फागुनमा हुने ।

        २०७३ माघ २५ ( मंगलवार ) काठमाडौं  /  ‘गुणस्तरीयताबाट आत्मर्निभरता तर्फ’ भन्ने नाराका साथ आगामी फागुनमा तीन दिने फर्मा एक्स्पो (औषधि मेला) हुने भएको  छ। नेपाली औषधी उत्पादक कम्पनीहरुको छाता संस्था नेपाल औषधी उत्पादक संघ ( एपोन ) ले एक्स्पो सम्पूर्ण तयारी पुरा गरेको जनाएको छ । संघका अध्यक्ष शंकर घिमिरेले आगामी फागुन २०, २१ र २२ गते एक्स्पो गर्न लागिएको एक्स्पोका बारेमा जानकारी दिन सामेबार आयोजित कार्यक्रममा जानकारी दिए ।                              
                      
   नेपाल फर्मा एक्स्पो २०१७ को सुचना
                  

                                        " सहभागी बनौ सफल पारौं "  - नेपाल फर्मा एक्स्पो २०१७ ।

       संघले सन् २००५ मा पहिलो पटक फर्मा एक्स्पो गरेको थियो । त्यसयता हरेक दुई वर्षमा एक्स्पोको आयोजना गर्दै आइरहेको छ । गत वर्ष भूकम्प र नाकाबन्दीका कारण एक्स्पो हुन पाएको थिएन् । 

 
      नेपाल औषधी उत्पादक संघका महासचिव तथा एक्स्पोका संयोजक दिपक प्रधानले प्रदर्शनीबाट अन्तर्राष्ट्रिय उद्योग, उपकरण, प्रविधि, उत्पादन र बजार व्यवस्थापन बुझ्ने अवसर प्राप्त हुने बताए । उनका अनुसार प्रदर्शनीमा फर्मा प्रोसेसिङ, उत्पादन मेसिन, उपकरण, प्याकेजिङ मेसिन, फाइन केमिकल, बल्क ड्रग, वातावरण नियन्त्रण उपकरण, प्रयोगशाला उपकरणलगायत रहनेछन् । आयोजकका अनुसार एक्स्पोमा नेपाली, भारतिय, जर्मन, चाइनिज र जापानिज कम्पनीका स्टलहरु रहने छन् ।


        एक्स्पोको औषधि व्यवस्था विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल औषधि व्यवसायी संघ, नेपाल फर्मास्युटिकल एसोसिएसन, ग्रयाजुएट फर्मासिष्ट एसोसिएसन तथा नेपाल केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन सह आयोजक हुन् ।

  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )
    

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन