![]() |
| अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) प्रा.डा. कृष्णप्रसाद पौडेल । तस्बिर : जय पाठक (जेपी) |
![]() |
| भरतपुर अस्पतालले हालै मात्र सञ्चालनमा ल्याएको छुट्टै इमर्जेन्सी भवन । तस्बिर : जय पाठक (जेपी) |
![]() |
| भरतपुर अस्पतालको प्रशान भवन । तस्बिर : जय पाठक (जेपी) |
![]() |
| भरतपुर अस्पताल फार्मेसी । तस्बिर : जय पाठक (जेपी) |
विसं २०७८ भदौ १३ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको ४६ औँ मेसुमा प्रा.डा. पौडेललाई नियुक्त गरेको थियो । उनले १७ महिना मेसुको रूपमा आफ्नो जिम्मेवारी निभाइसकेका छन् । उनी यसअघि सोही अस्पतालको ३८ औँ मेसु बनिसकेका थिए । उनी विसं २०७५ साल असोज ७ गतेदेखि ७६ साल जेष्ठ १ गतेसम्म मेसु बनेका थिए । उनी सोही अस्पतालमा लामो समयदेखि कार्यरत अर्थोपेडिक तथा स्पाइन सर्जन हुन् ।
![]() |
| अस्पतालको सामाजिक सेवा इकाई। तस्बिर : जय पाठक (जेपी) |
यो पनि हेरौं :
भरतपुर अस्पतालमा एक वर्षमा ७ मेसु परिवर्तन, तीन महिनापछि प्रा.डा. पौडेललाई जिम्मा
भरतपुर अस्पताललाई देशकै नमूना अस्पताल बनाउँछु : मेसु डा. पौडेल
भरतपुर अस्पतालको ओपीडी समय बढ्यो
भरतपुर अस्पतालमा जनरल ओपिडी सेवा सुरु
अध्यक्ष र मेसुको पहलमा भरतपुर अस्पतालमा निरन्तर सरसफाइ अभियान
भरतपुर अस्पतालमा बिरामीको चाप बढ्योः भोलिबाट ओपिडी टिकट बिहान ७ बजेदेखिनै खुल्ने
भरतपुर अस्पताल : ‘सीमित कर्मचारी–असीमित बिरामी’, भीड व्यवस्थापनमा हम्मे–हम्मे
भरतपुर अस्पतालको सेवा विस्तार, छुट्टै अतिविशिष्टिकृत क्लिनिक सञ्चालनमा
भरतपुर अस्पतालमा छुट्टै निःशुल्क औषधी वितरण कक्ष सञ्चालनमा
भरतपुर अस्पतालमा सधैजसो बिरामीको भीड, सेवालाई छिटो-छरितो बनाउने प्रयास
भरतपुर अस्पतालको ओपीडी टिकट अब सबैजनाले घरबाटै काट्न सक्ने, घण्टौं लाईन बस्नु नपर्ने
भरतपुर अस्पतालमा सबै बिरामीलाई ओपिडी टिकट निःशुल्क
- हेल्थ अनलाइन खबर-स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )
.jpeg)

.jpeg)

.jpeg)
.jpeg)

.jpeg)
No comments:
Post a Comment