पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Thursday, March 21, 2019

आमा-बुबाको सपना पुरागर्दै स्वास्थ्यकर्मी केशव कुमार श्रेष्ठ ।

–जय पाठक (जे.पी.)
   २०७५  चैत्र  ७ ( बिहीवार ) चितवन / आमा बुबाको सपना पुरा गर्नु असल सन्तानको कर्तव्य हो । आफ्नो छोराछोरी प्रगति गरून् भन्ने चाहना सबै अभिभावकमा हुन्छ । त्यस्तै उदाहरणीय व्यक्ति हुनुहुन्छ रामपुर चितवनका स्वास्थ्यकर्मी केशव कुमार श्रेष्ठ । आफ्नो जन्मथलो तनहुको भानु नगरपालिका मानेचौका बजारमा श्रेष्ठले आफ्नो बुवाको स्मृतिमा गणेश भगवती मन्दिर निर्माण गर्नु भएको छ ।

    उहाँ र परिवारले आफ्ना बुवा रामकुमार श्रेष्ठको स्मृतिमा आफ्नै जग्गामा मन्दिर निर्माण गर्नु भएको हो । निजि जमिनमा निर्माण गरिएको मन्दिर सार्वजनिक हितमा समर्पण गरेको श्रेष्ठले बताउनु भयो । चितवनमा कृषा औषधि पसल सञ्चालन गर्दै आउनु भएका श्रेष्ठले बुवाको सपना अनुसार नै मन्दिर निर्माण गरेको जानकारी दिनु भयो । 

    नेपाली युवायुवतीको विदेशीमोह बढदै गएको बेला नेपालमै बसेर प्रगति गर्नसकिन्छ भन्ने अर्को उदाहरण पनि हुनुहुन्छ युवा स्वास्थ्यकर्मी केशव कुमार श्रेष्ठ । उहाँले आफ्नै मेहनतले रामपुरमा घर बनाउनु भएको छ भने आफ्नै व्यक्तिगत गाडी सवार गर्नुहुन्छ ।
फोटो फिचर :


      आफ्नो मेहनतमा विश्वास गर्ने सबैलाई सहयोग गर्ने मिलनसार स्वभावको  श्रेष्ठभरतपुर अस्पतालको ईमर्जेन्सी विभागमा कार्यरत हुनुहुन्छ भने नेशनल सिटी हस्पिटलको पुर्व फार्मेसी सञ्चालक समेत हुनुहुन्छ ।
उहाँ अहिले वैदेशिक भ्रमणको क्रममा दुबईमा हुनुहुन्छ ।
  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन