पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Tuesday, February 7, 2017

लक्की मिडिया हाउस चितवन ‘ब्वाईफ्रेण्ड’ देखाउने तयारीमा


       २०७३ माघ २५ ( मंगलवार ) चितवन / चितवनको क्रियाशिल संस्था लक्की मिडिया हाउस चितवनले फिल्मीप्रेमी दर्शकहरुका लागि चलचित्र ‘ब्वाईफ्रेण्ड’ देखाउने तयारीमा  लागेको छ । 

      आम दर्शकहरुको रोजाईमा अब नयाँ तथा पुराना नेपाली चलचित्र देखाउने क्रममा लक्की मिडिया हाउस चितवनको आयोजनामा  निर्माता लायन कृष्ण खनालको निर्माणमा रहेको चलचित्र ‘ब्वाईफ्रेण्ड’ को बिशेष शो हुने भएको लक्की मिडिया हाउस चितवनका अध्यक्ष हरि कार्की "लक्की" ले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माता लायन खनाल र लक्की मिडिया हाउसका अध्यक्ष कार्कीबीच विशेष शो गर्ने विषयमा समझदारी समेत भैसकेको छ । 

      लायन खनाल निर्माता रहेको चलचित्र ब्वाईफ्रेण्डको अहिले डबिङ कार्य धमाधम भैरहेको छ । अन्य चलचित्रको तुलनामा चलचित्र ‘ब्वाइफ्रेण्ड’ युवा पिंढीहरुमा लोकप्रिय बन्ने र यसले युवा पिंढीको वर्तमान अवस्थालाई उजागर गर्ने कथाबस्तु समेटिएकाले डबिङ कार्य जारी रहेकै समयमा विशेष शो गर्ने निर्णय लिइएको लक्की मिडिया हाउस चितवनका अध्यक्ष कार्कीले बताउनुभयो ।  युवा पिंढीमा मौलाएको ब्वाईफ्रेण्ड र गर्लफ्रेण्ड बनाउने मात्र नभएर अभिभावकले आफ्ना छोरा, छोरीप्रति जिम्मेवारी वहन नगर्दा हुने परिणाम कस्तो हुन्छ भन्ने बिषयलाई चलचित्रमा समेटिएको छ । 


      ब्वाईफ्रेण्ड चलचित्र चेतनामूलक भएपनि यसलाई कर्मसियल शैलिमा प्रस्तुत गरिने निर्माता खनालले बताउनुभयो । चलचित्रमा सरोज खनाल, पुष्कर रेग्मी, महिमा सिल्वाल, सोनम थापा, श्याम मिश्र, देवी भण्डारी, बम्जनमञ्जु श्रेष्ठ, कृष्ण खनाल, शुक्र बहादुर बम्जन, पवन खनाल, प्रविण बिष्ट लगायतको अभिनय रहेको छ ।मौनता श्रेष्ठको लेखन रहेका चलचित्रमा टंक बुढाथोकी र सोनाम शेर्पाको संगीत, शंकर महर्जनको द्धन्द्ध र पुनम राईको नृत्य रहेको छ ।

      
      नेपाली सिनेमा बजारको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लागिरहेको लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकारहरुको साथमा विशेष शो र च्यारीटी शो गर्दै आएको छ ।
  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन