Pages

▼

Tuesday, September 5, 2017

समयमै मर्मत नहुदा बिरामी बोक्ने एम्बुलेन्स कै बिजोग

         २०७४ भाद्र २० (मंगलवार)  चितवन / समयमै मर्मत नहुदा चितवनको शान्ति अस्पताल प्रा.लि.काे ना २ च १५२३ नम्बरको एम्बुलेन्सको अवस्था बिजाेग छ।
     
       चितवनको शान्ति अस्पताल प्रा.लि.काे एम्बुलेन्स ईस्टाट् नभए पछि धकालेर ईस्टाट् गर्ने प्रयास गदै:-

       यो त एउटा नमुना मात्र हो चितवनमा सञ्चालनमा रहेका अधिकांश एम्बुलेन्सहरुको अवस्था यस्तै छ ।  नेपालमा सञ्चालनमा रहेका अधिकांश एम्बुलेन्सहरुमा बिरामीहरुका लागि प्राथमिक उपचारका सुविधाहरु समेत नभएको पाईएको भन्दै अधिकारीहरुले त्यस्ता एम्बुलेन्स सञ्चालनमा रोक लगाईने बताउदै आएका छन्।
  •  पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:

Post a Comment