Pages

▼

Sunday, April 9, 2017

निजी अस्पताल समन्वय समितीको अध्यक्षमा पुन : कुवँर


     - जय पाठक (जे.पी.)
     २०७३ चैत्र २७ (आइतबार) चितवन / निजी अस्पताल समन्वय समिती चितवन साखामा नारायण सिंह कुवँरको अध्यक्षातामा नयाँ कार्य समिती चयन गरेको छ । शनिवार बसेको समितीको तेस्रो साधारण सभाले पुन : कुवँरको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
    समितीको उपाध्यक्षमा ओमप्रकाश दवाडी , सचिवमा विक्रम अधिकारी , सहसचिवमा हरि भुषाल र कोषाध्यक्षमा विष्णु कुवँर चयन भएमा छन्।

     त्यस्तैगरि,सदस्यहरुमा डा. वि.यम.खरेल ,हिरामान श्रेष्ठ,भरत रेग्मी र शोभाखर शर्मा चयन भएका छन् । सोहि अवसरमा संम्मान एवं शुभकामना आदनप्रदान समेत गरिएको थियो ।
  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:

Post a Comment