Pages

▼

Saturday, March 11, 2017

होली पर्वको सबैलाई शुभकामना ।

     २०७३ फागुन २९ (आइतबार) चितवन / होली पर्वको सुखद अवसरमा आपसी मेलमिलाप,सद्भावना,सहिष्णुता र भाइचाराको भावना अभिवृद्धिहोस् हामी हाम्रा पाठकबर्ग,बिज्ञापनदाता,शुभचिन्तक तथा आम नेपालीहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछौ । आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्व मुलुकलाई शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम सामाजिक–नैतिक मूल्य–मान्यता र समृद्धिको बाटोतर्फ लैजान हामी सबैलाई प्रेरित गरोस् ।
 - पाठक हेल्थ खबर परिवार
    वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ खेलेर देशैभर मनाइँदैछ।
  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:

Post a Comment