Pages

▼

Sunday, August 9, 2015

मानसिक रोगीले गरे धामीको हत्या

दैलेख- दैलेखको डाबमा मानसिक रोगीले एक धामीको हत्या गरेका छन् ।

डाबका मानसिक रोगी नारायण शाहीको हँसिया प्रहारबाट चामुण्डा गाविस–७ का धामी सेते कामीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए ।

झारफुक गरिरहेका बखत नारायणले सेतेलाई हँसिया प्रहार गरेका थिए । रासस

No comments:

Post a Comment